• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुलीको दाङबाङ गाँउमा आगलागी-अहिले सम्म ३ घर जलेर नस्ट (भिडियो सहित)

दाङ २०७७ चैत्र २० गते शुक्रवार

दाङको बंगलाचुली गाँउपालीकाकाे दाङबाङ बस्तिमा आगलागि भएको छ । आज दिउसो घरकाे नजिकै रहेको परालबाट सुरु भएको आगोले अहिले सम्म ३ घर जलेर नस्ट बनाएको हो । स्थानिय बासी, नेपाल प्रहरी, नगर प्रहरीको सक्रियतामा आगोलाइ नियन्त्रणमा लिइएको घटना स्थलबाट इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख – प्र.ना.नि. किसन खड्काले जानकारी दिनुभयो ।

आगलागि घटना बाट मानविय क्षेति भएको छैन। आगलागि बाट भएको क्षेतिको बिवरण संकलन हुदै गरेको बताइएको प्रहरीले जनाएको छ।

घटनाको थप बिवरण आउन बाकी …….

प्रतिक्रिया दिनुहोस