२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं। बिग मार्टले आफ्नो ५०औं स्टोर सुरु गरेको अवसरमा ‘बिग मेला’ नामको ग्राहक योजना सार्वजनिक गरेको छ । माघ १८ गतेबाट सुरु भएको ‘बिग मेला’ योजना अवधिमा बिग मार्टको जुनसुकै स्टोरबाट सामान खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले पाँच तोला सुन जित्ने अवसर पाउनुहुनेछ । ‘बिग