२०८३ बैशाख २७ गते आइतवार
। मिर्मिरे माइक्रोफाइनान्सले एक साताअघि सार्वजनिक सूचना जारी गर्दै सेयरधनीहरूलाई लाभांश लिनका लागि आव्हान गर्यो । सूचनामा भनिएअनुसार काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरेका कतिपय लगानीकर्ताहरूले २ वर्षको लाभांश अझै लिएका छैनन् । लगानीकर्ताहरू लाभांश लिन नआएपछि दिन नसकिएको संस्थाले जनाएको छ । संस्थाले लाभांश