• एउटै दृष्टि, भिन्न कोण
  • Search

कहिले हुन्छ माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड ?

काठमाडौ २०७७ मङ्सिर ११ गते बिहिवार

माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओ बाँडफाँड यही साता हुने भएको छ ।

कार्तिक २६ गतेदेखि निष्कासन भएको उत्तः कम्पनीको आईपीओ एक दुईदिनमा बाँडफाँड हुने सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सीडीएससीमा प्राविधिक समस्या भएका कारण डाटा भेरिफाइमा समस्या देखिएको आईपीओ बाँडफाँडमा ढिलाई भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले स्पष्ट पारेको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले यो साताभित्रै माउन्टेन इनर्जीको आइपीओ बाँडफाँड भइसक्ने दाबीसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस