कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी आह्वान गरेको छ।
बैंकले ३ सय २६ जनाका लागि खुला तथा समावेश प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक उम्मेदवारले अनलाइनमार्फत यही माघ २९ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन ६ गतेसम्म दरखास्त दिन सक्नेछन्।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-


