• हेल्थ
  • Search
हेल्थ

७ हजार ३६८ काेराेना संक्रमित थपिए, १४५ जनाको मृत्यु

२०७८ जेष्ठ २ गते आइतवार

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोनामुक्त भई डिस्चार्ज भएको छन् । ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभरको प्रयोगशालामा १९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गर्दा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा