ब्रेनट्यूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ संकलित सहयोग रकम रोल्पा समाज जापानबाट हस्तान्तरण गरिएको छ। जापानमा कार्यरत नेपालीहरुले ब्रेनटयूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ व्यक्तिगत सहयोग रकम अभियान मार्फत संकलन गरेर क्यान्सर पिडित नारायण भण्डारीको आफन्त बालकृष्ण वलीको नाममा नेपालमा रकम पठाइएको हो।

स्वदेश तथा बिदेशबाट सहयोग रकम संकलन भैरहेको बेला रोल्पा समाज जापानबाट उपचारार्थ स्वैच्छिक सहयोग संकलन गर्ने अभियानमा गंगादेब गाँउपालिका निवासी अभियान संयोजक टेकम वली लगाएतले नेतृत्व गरेका थिए। जापानमा कार्यरत नेपालीबाट संकलित रकम रु १ लाख २८ हजार रुपैया जापान रेमिट फाइनान्स बाट गंगादेब गापा निबासी टिकाराम डाँगीको नामबाट पठाइएको अभियान संयोजक टेकम वलीले बताए। अभियान संयोजक टेकम वलीले फेसबुक स्टाटस लेख्दै सहयोगमा हात अगाडी बढाउने सबैलाइ धन्यबाद ज्ञापन समेत गरेका छन ।
नारायण भण्डारीको खर्चिलो क्यान्सरको उपचार परिवारले धान्न नसकेको अवस्थामा देश तथा बिदेशबाट सहयोग जुटीरहेको र जापानबाट थप संकलित रकम हस्तान्तरण पश्चात उपचारमा थप सहयोग भएको परिवारले बताएको छ ।
क्यान्सर पिडित नारायण भण्डारी बचाउन रोल्पा समाज जापानबाट सहयोगिको नाम निम्न बमोजिम रहेको छ।
- टेकम ओली (रोल्पा) ५०००
- घनश्याम ओली (रोल्पा) ५०००
- प्रेम प्रकाश रोकामगर (रोल्पा) ५०००
- बिकाश ओलि(रोल्पा) ५०००
- टीकाराम डाँगि (रोल्पा) ५०००
- सविन बुढामगर (रोल्पा) ५०००
- रुपचन्द्र के सि (रोल्पा) ५०००
- बेदु डाँगि (दाङ्) ५०००
- किरण भट्टराई (दाङ्) ५०००
- कल्याणविक्रम रिजाल (रोल्पा) ५०००
- दयाप्रशाद बुढामगर (रोल्पा) ५०००
- कुबेर ओली (रोल्पा) ५०००
- राम कृष्ण बुढामगर (रोल्पा) ५०००
- रमेश ओली (सल्यान) ४०००
- गुरु प्रशाद रानामगर (रोल्पा) ३०००
- एकराज चन्द (सल्ल्यान्) ३०००
- सुमन ओली (सल्ल्यान्) ३०००
- सुजन ओलि(सल्ल्यान) ३०००
- किरण भण्डारी (दाङ्) ३०००
- पुर्ण बुढामगर (रोल्पा) ३०००
- मनोज ओली (रोल्पा) ३०००
- राजेन्द्र झाक्रीमगर (रोल्पा) ३०००
- रमण ओली (सल्यान) ३०००
- रामसिङ रोकामगर (रोल्पा) ३०००
- केशव भण्डारी (दाङ्) २०००
- इन्द्रदेब बुढामगर-ब्यन्जन (रोल्पा) २०००
- ठगेन्द्र प्रकाश ओलि(सल्यान) २०००
- सागर चौधरी (नवलपुर) २०००
- कृष्ण शाहीठकुरी(सुर्खेत) २०००
- यू्बराज रेग्मी(प्युठान) २०००
- सुजन बुढामगर (रोल्पा) २०००
- प्रकाश ओली (रुकुम्) २०००
- हरिभक्त ओली (रोल्पा) १०००
- दुर्गाप्रसाद आचर्य (धादिङ्) १०००
- कुशुम बुढामगर (रोल्पा) १०००
- कमलमिलन रावत (दाङ्) १०००
अभियान संयोजक ओलीका अनुसार सहयोग जुट्नेक्रम जारी रहेको र बाकी संकलित रकम परिवारलाइ छिट्टै पठाइने जानकारी दिए ।
- मनोज गिरी दाङ रु १०००० पठाउन बाँकी