• नेप्से अपडेट
  • Search
नेप्से अपडेट

आज लगानीकर्ताहरुका लागि विशेष दिन, बजारको यात्रा ३००० कि २६०० ?

२०७८ पुष २७ गते मङ्गलवार

सोमबार नेप्सेको चार्ट्मा स्पिनिङ्ग टप क्यान्डल बन्यो। यसले बजारमा खरिद चाप र बिक्रि चाप दुबै लगभग समान रुपमा रहेको संकेत गर्दछ। नेप्से १९.४३ अंकले बढ्दा ७ अर्ब १२ करोड भन्दा बढी रकमको कारोबार भएको छ । सुरुवाती चरणमा बढेर २८०६ भन्दा माथि गएको नेप्से दिनभरीमा