२०७९ माघ १७ गते मङ्गलवार
सोमबार नेप्सेको चार्ट्मा स्पिनिङ्ग टप क्यान्डल बन्यो। यसले बजारमा खरिद चाप र बिक्रि चाप दुबै लगभग समान रुपमा रहेको संकेत गर्दछ। नेप्से १९.४३ अंकले बढ्दा ७ अर्ब १२ करोड भन्दा बढी रकमको कारोबार भएको छ । सुरुवाती चरणमा बढेर २८०६ भन्दा माथि गएको नेप्से दिनभरीमा