• Uncategorized
  • Search
Uncategorized

सरकार किन सुन्दैन, मुख्यमन्त्रीलाई याैन हिंसाकाे अाराेप लाग्दा पनि !

२०७६ कार्तिक १४ गते बिहिवार

हाल प्रदेश १ का मुख्यमन्त्री समेत रहेका एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृका सम्वेदनशील अंगमा समाएर (छोए) यौन हिंसा गरेको आरोप लगाएकी छिन् । मुख्यमन्त्री राईलाई उनकै पार्टीकी एकजना चर्चित नेतृले यौन हिंसाको आरोप लगाएकी हुन् । तत्कालीन एमालेको