२०८१ माघ ६ गते सोमवार
नेकपा माओवादी केन्द्र गंगादेव गाउँपालिका समिति रोल्पाले पहिलो बैठकको निर्णय अनुसार १५ दिने वडा स्तरिय प्रशिक्षण र जनभेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। जनभेटघाट कार्यक्रमले संगठन र जनतासँगको सम्वन्धमा महत्वपूर्ण सुधार र प्रगति हासिल गरेको गाउपालिका समितिले जनाएको छ। पौष ७ गतेबाट सुरु भएको कार्यक्रम