• Uncategorized
  • Search
Uncategorized

माडी गाउँपालिका वास कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न ।

२०८० असार १४ गते बिहिवार

माडी गाउँपालिका खानेपानी सरसफाइ तथा स्वच्छता इकाइको वार्षिक समिक्षा कार्यक्रम हिजो माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।         माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी, शिक्षक, पत्रकारलगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा एक वर्षसम्म माडी गाउँपालिका वास इकाईले