• एउटै दृष्टि, भिन्न कोण
  • Search

कार्तिक २९ गते चर्चित लोक तथा दोहोरी गायिका जालुमाया गुरुङ रोल्पाको होलेरी आउदै ।

रोल्पा २०७९ कार्तिक २५ गते शुक्रवार

चर्चित लोक तथा दोहोरी गायिका जालुमाया गुरुङ बाम-गठबन्धन दलको बृहत चुनावी सभा कार्यक्रममा कार्तिक २९ गते रोल्पाको होलेरी आउने बताएको छ ।

उक्त बृहत चुनावी सभा कार्यक्रम लाई सम्बोधन गर्न पुर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काग्रेंस का महामन्त्री गगन थापा आउदै हुनुन्छ । सोही कार्यक्रममा साङ्गितिक प्रस्तुतिका लागि जालुमाया गुरुङ पनि रोल्पाको होलेरी आउने स्रोतले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस