• Uncategorized
  • Search
Uncategorized

एम्बुलेन्स दुरुपयोग बारे छानबिन हुने

२०७८ बैशाख ८ गते बुधवार

गंगादेब गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा बिरामीको सट्टा नूनका बोरा,  मिलका चक्का र अरू निजी सामग्री ओसारेको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएलगतै गंगादेव गाउँपालिकाले ध्यानाकर्षण भएको बताएको छ। एम्बुलेन्स सञ्चालक समितिले चालकसँग स्पष्टीकरण सोधेर वास्तविक जानकारी बाहिर ल्याउने फेसबुक स्टाटस मार्फत जानकारी दिएको हो। एम्बुलेन्सले बिरामीको सट्टा मिलका चक्का,