• Uncategorized
  • Search
Uncategorized

क्याप्टेन भरत थापा : जसले सिता एअरको विमान ठूलो दुर्घ’टनाबाट बचाए

२०७६ भाद्र १८ गते बुधवार

काठमाडौं । बिहान नेपाली मिडियामा खबर फैलियो । धन्नले ठूलो दुर्घ’टनाबाट बच्यो सिता एअरको विमान । यो विमानको इन्जिन उडेको ३ मिनेटमा नै फेल भएको थियो । विमानको ईन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण यो विपद् टरेको हो । हो, पाइलट भरत थापाको कुशलताका