• Uncategorized
  • Search
Uncategorized

किशोर श्रेष्ठको जनआस्था पत्रिका बिरुद्ध विज्ञप्ति !

२०७६ जेष्ठ १० गते शुक्रवार

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ प्रधान सम्पादक रहेको जनआस्था साप्ताहिकले झुठो समाचार छापेको भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेको छ। जनआस्थाले जेठ ८ गते बुधबारको अंकमा ‘विदेशबाट अपराधीको बाढी’ शीर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा समाचारमा मुछिएको भन्दै