• देउवा
  • Search
देउवा

ढुक्क हुनुहोस चुनावमा गठबन्धन हुदैन, कांग्रेस एक्लै लड्ने हो : देउवा

२०७८ कार्तिक २८ गते आइतवार

नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन्। ‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो,’ आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने। चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए। प्रधानमन्त्री