• नेपाल रेडक्रस सोसाइटी
  • Search
नेपाल रेडक्रस सोसाइटी

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ८ औं विकास योजना सार्वजनिक

२०७८ कार्तिक १७ गते बुधवार

नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को ८ औं विकास योजना (सन् २०२१ देखी २०२५सम्म) आज केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ । योजना निर्माण कार्यदलका संयोजक प्रा. डा. विश्वकेशर मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नेरेसोका अध्यक्ष डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पनन भयो ।