२०८३ बैशाख २८ गते सोमवार
नेपाली कांग्रेस केन्द्रीय समितिको ४६ दिन लामो बैठक सकिएको छ । पुस ७ गते सुरु भएको कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा समेत गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले म्याद सकिएका पार्टीका भ्रातृसंस्थाहरुको म्याद ६ महिनाका लागि थप