• नेप्से
  • Search
नेप्से

अर्थमन्त्रीमा वाग्ले र पौडेल चर्चा आएपछी सेयर बजारमा सर्किट ब्रेक लागेर बजार बन्द

२०८० फाल्गुन २१ गते सोमवार

अर्थमन्त्रीको चर्चामा रास्वपाबाट स्वर्णिम वाग्ले र एमालेबाट विष्णु पौडेलको नाम अघि आएको सँगै सेयर बजारमा तेस्रो पटक पनि सर्किट ब्रेक लागेर बजार बन्द भएको छ। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको