• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेप्सेले यसकारण गर्यो प्रभु बैंकको शेयर कारोबार रोक्का

काठमाडौ २०७८ कार्तिक २५ गते बिहिवार

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ ।

बैंकले गरेको लाभांश घोषणा कारोबार समय खुल्नुअघि जानकारी नगराएकाले ७ दिन भिध स्पस्टिकरण पेश गर्न पत्र काटिएको नेप्से सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् ।

नेप्सेको आजको बैठकले धितोपत्रको मूल्यमा प्रभाव पारेकाले बैंकलाई शेयर कारोबार रोक्का राखेर स्पष्टिकरण सोधिएको वरिष्ठ अधिकृत रिजालले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस