२०८३ बैशाख १७ गते बिहिवार
रोल्पाको सुनछहरी गाँउपालिकाले ग्रामिण अल्ट्रासाउड मेसीन प्राप्त गरेकोछ । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा उक्त ग्रामिण अल्ट्रासाउण्ड RoUSG मेसीन प्राप्त गरेको हो । सुनछहरी गाँउपालिकाको जेलबाङ स्वास्थ्य चौकीमा कार्यरत अनमिलाइ गाँउपालिकाले तालिमकोलागि सिफारीस गरि पठाएको र तालिम लिन गएकी अनमीले उक्त ग्रामिण अल्ट्रासाउण्ड मेसीन