२०८३ बैशाख ८ गते मङ्गलवार
त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस भक्तपुरको सानोठिमि क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका उम्मेदवार नरेन्द्रसिंह ठगुन्ना विजयी भएका छन्। उनले ३९७ मत प्राप्त गरेका छन्। सचिव पदमा नेविसंघका उम्मेदवार दिक्पाल कार्कीले ४०० मत ल्याएर जित हासिल गरेका छन् भने कोषाध्यक्ष पदमा