• एउटै दृष्टि, भिन्न कोण
  • Search

शाहीलाई तुरुन्त रिहा नगरे, सरकार ढाल्ने चेतावनी !

२०७६ जेष्ठ १९ गते आइतवार

काठमाडौं । भ्रष्टाचार बिरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा छन् । उनलाई प्रहरी मानवीय व्यवहार नगरेको समेत उनका समर्थकले दाबी गरेका छन् । उनकाे रिहाइको माग गर्दै दिनानुदिन सभा तथा बिराेध र्यालीहरु समेत भैरहेका गन् । सभामा बाेल्दै डा.सुरेन्द्र भण्डारीले जनताको अावाज बाेल्दा, हिरासतमा पुग्नुपर्ने कस्तो कानुन ल्याएको अाेेली सरकारले भनेर प्रश्न गर्नुभयाे ? शाहीलाई चाडै रिहाइ नगरेको अाेली ढल्ने समेत चेतावनी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस