• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली पोसाकका अगाडी, स्कट लगाए यो तमासा नदेखाउनुहोस !

२०७६ साउन ३ गते शुक्रवार

लोक स्टारका जर्जज्यू हरु कम्तिमा नेपाली पोसाक लागाएर राष्ट्रियता प्रति सम्मान गर्नु होला भन्ने अपेक्षा छ । स्कट लगाए र कोर्ट पाइन्ट लगाएर यो तमासा नदेखाउनुहोस । नाम लोक अनि शैली चै कुनै अमेरेकन फ्रेन्चाइज सो जस्तो । लोक गीत गाउँ र दुर दराजका नेपालीले वढी प्रिय ठान्ने र रुचाउने विधाहो । स्थापीत सर्जकहरुले यति ठुलो इभेन्टमा यसरी देखिनु दुख त पक्कै हो ।

प्रतिक्रिया दिनुहोस