भारतीय जनता पार्टीका बरिस्ठ नेतृ तथा पूर्वविदेश मन्त्री सुषमा स्वराजकाे निधन भएको छ । स्वराजकाे ६७ बर्षकाे उमेरमा निधन भएको हाे । हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको अाज तकले जनाएको छ।