काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता र पत्रकार रवि लामिछाने साथै टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।
यता रबि लामिछाने नियन्त्रणमा लिएपछि बरिष्ठ पत्रकार तथा चर्चित अधिवक्ता स्वागत नेपालले भने सनसनी पुर्ण रहस्य खोलेका छन् । उनले भने रविको टिमले अब उन्मुक्ति पाउँने सम्भावना छैन । उनले मृत्युकालिन घोषणा नै सत्य हो । मृत्यु रोज्ने व्यक्तिले त्यसै आरोप लगाउँदैन ।
कानूनले त्यही घोषणालाई प्रमाणको रुपमा प्रयोग गर्न सकिन्छ । उनले भने कसैले दवाव दिएर बोल्न लगाईयो भन्ने विरोधाभाष भ्रम छर्न खोज्नु गलत हो भनिएको छ ।
उनले आम मलाई मा’रिदैछ भन्ने वा कसैले क’ञ्चटमा ब’न्दुक राखेर यो कुरा बोल भन्न लगाईयो भनेपनि उनले अब म सँधैका लागि विदा भए बाईबाई भनेका छन् यदि म’र्नुनै भए त उसले हो मलाई गो’ली हा’न भन्ने पो आउँथ्यो त ।