पत्रकार तथा बिश्लेषक दिन निशानी मगरले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् –

नेपालमा चरम बोरोजगारी छ। कुखुरो चोर पक्राउ पर्यो भने पनि प्रहरी चौकीको अगाडी दुई, चार सय जना मानिसहरु सजिलै भेला हुन्छन्। न्यायको कुरा भिड संग सरोकार हुन्न।
पत्रकार तथा बिश्लेषक दिन निशानी मगरले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् –