• एउटै दृष्टि, भिन्न कोण
  • Search

राजीनामा दिन्नँ, महरालाई यौन काण्डमा फस्न मैले पठाएको हो र ?

२०७६ मङ्सिर २५ गते बुधवार

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूले तत्काल पदबाट राजीनामा नदिने बताएकी छन् । उनले आफूलाई राजीनामा दिन भनेर कसैले पनि नभनेको स्पष्ट पार्दै तत्काल राजीनामा नदिने बताएकी छन् । Read More

प्रतिक्रिया दिनुहोस