• एउटै दृष्टि, भिन्न कोण
  • Search

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २० गते शनिवार

२०भदौ,काठमाडौँ । गण्डकी प्रदेशामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्तिमार्फत थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमित मध्ये कास्कीका २२, लमजुङका १७, बागलुङका ३, स्याङ्जा र नवलपरासी पूर्वका १/१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस