• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको सुलिचौरबाट नारबाङकोलागि छुटेको जिप दुर्घटना

रोल्पा २०७७ कार्तिक २४ गते सोमवार

रोल्पाको सुनछहरी गाउपालिका-५जैमाकसला मा साँझ ७ बजे जिप दुर्घटना भएको छ ।  

सुलिचौरबाट नारबाङकालागि छुटेको लु १ ज २३३७ नंम्बरको जिप सुनछहरी गाउपालिका-५ जैमाकसलाको हाम्जा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटना ग्रस्त गाडि सडकबाट करिब ६०० मिटर तल खसेको छ । चालक भने सकुशल रहेका छन ।

चालक सहित ६ जना सवार रहेको गाडिमा सवार सबै ५ जना घाइते रहेका छन । घाइतेहरुलाइ तत्काल उद्दार गरि सुलिचौर पुर्याइएको सुनछहरी गाँउपालिका अध्यक्ष आशबहादुर पुन “रत्तिम” ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस