• एउटै दृष्टि, भिन्न कोण
  • Search

बामदेबको मन्त्री बन्ने बाटो खुला: संवैधानिक इजलासको फैसला वामदेवकाे पक्षमा

काठमाडौ २०७७ कार्तिक २६ गते बुधवार

सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश निरन्तर नगर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश सहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो।

यसअघि एकल इजलासले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो। उक्त आदेशले उनलाई मन्त्री बन्नसक्ने बाटो समेत रोकिएको थियो।

आज भएको सर्वोच्चको यो आदेशपछि उनी अव मन्त्री बन्न सक्ने भएका छन। 

प्रतिक्रिया दिनुहोस