• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वतन्त्रताका लागि सूर्य थापा कुनै समय अग्रपंक्तिमा हुन्थें

काठमाडौ २०७७ मङ्सिर २२ गते सोमवार

स्मरण हाेस् – स्वतन्त्रताका लागि सूर्य थापा कुनै समय अग्रपंक्तिमा हुन्थें। उनी प्रष्ट छन्। सीधा प्रश्नकाे सीधै जवाफ दिन्छन्।

मानिसहरु इतिहासलाई सजिलै भुलिदिन्छन्। वर्तमानकाे उचाइलाई संकटकाे समयमा गरेकाे याेगदानसँग तुलना नगर्दा सकारात्मक टिप्पणी गर्दैनन्।

भ्रष्टाचारी र अपराधीहरुकाे उनी सधैं बिराेधी नै बनिरहें। जंगलीहरु थापालाई राम्रो मान्दैनन्। किनकि – उनी हिंसाको पक्षपाती थिएनन्।

साेच बदलाैं – इतिहासप्रति गाैरब गराैं। संकटको घडीमा सूर्य थापाले भाेगेकाे दुःख, कष्ट – सामाजिक सञ्जाल प्रयाेगकर्ताले बुझ्न सक्दैनन्। एकपटक मानवीयनाताले बुझ्ने प्रयास गराैं- त!

प्रतिक्रिया दिनुहोस