• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रधानमन्त्रीकाे कदम संविधान भन्दा बाहिर : पूर्वसभामुख महरा

दाङ २०७७ पुष ५ गते आइतवार

पूर्वसभामुख कृष्णबहादुर महराले संसद विघटन गर्ने प्रधानमन्त्रीकाे सिफारिस संविधानभन्दा बाहिर रहेकाे बताएका छन ।

आइतबार मन्त्रपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद् विघटनकाे सिफारिस गरेपछि प्रतिकृया दिदै महराले संसद् विघटन र मध्यावधिकाे प्रावधान संविधानमा नरहेकाे स्पष्ट पारेका हुन । “प्रधानमन्त्रीले संसद् विघटनकाे सिफारिस नगरी संसद्मै सबै कुराकाे सामना गर्नुभएकाे भए राम्राे हुने थियाे,” उनले भने ।

प्रतिक्रिया दिनुहोस