• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस नेतृत्वमा सरकार बनाउन १४९ मत पुग्यो, देउवा प्रधानमन्त्री बन्दै

काठमाडौ २०७८ जेष्ठ ७ गते शुक्रवार

विपक्षी गठवन्धनबाट सरकारमाथि दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शितल निवास पुगेका छन् ।

उनले कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका माधव नेपाल पक्षका १४९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै सभापति देउवासहितका शीर्ष नेता शितलनिवास पुगेकाोकांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस