• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रेस सेन्टर नेपाल रोल्पाको अध्यक्षमा गुरुङ

रोल्पा २०७८ कार्तिक १७ गते बुधवार

प्रेस सेन्टर नेपाल, रोल्पाको पाचौ अधिबेशन बाट अध्यक्षमा देवी गुरूङ सर्वसम्मत चयन भएकी छन् ।

मंगलबार लिबाङमा सम्पन्न प्रेस सेन्टर नेपाल रोल्पा जिल्ला शाखाको पाँचौ जिल्ला अधिवेशनले गुरूङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्रेस सेन्टर नेपाल, रोल्पाको पाँचौ अधिवेशनबाट सर्वसम्मतरुपमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
अध्यक्षः देवी गुरूङ
उपाध्यक्ष (खुला): रेशम विक
उपाध्यक्ष (समावेशी): स्मृति रोकामगर
सचिव: भरत नेपाली
कोषाध्यक्ष: बुद्धिमान ओली
सहसचिव (खुला): अशोक वली ‘परिवर्तन’
सहसचिव (समावेशी): चन्द्र रोकामगर
सदस्य: विमलराज डाँगी
सदस्य: रमेश डाँगी
सदस्य: जुनिस कुमार विष्ट
सदस्य: लोकेन्द्र सेन
सदस्य: मिलन रोकामगर
सदस्य: सिर्जना सेन
सदस्य: दिपक पुन
सदस्य: अस्मिता बुढा
सदस्य: जंग मगर
सदस्य: बन्दना घर्तीमगर
सदस्य: आशिष् डाँगी
सदस्य: जनक गुरूङ
सदस्य: तेजवीर विसी
सदस्य: खुम सुनार

प्रतिक्रिया दिनुहोस