नेपाल रेडक्रस सोसाइटी सुकाओढार उपशाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशन गंगादेव गाउपालिकाको सुकाओढारमा सम्पन्न भएको हो।
अधिबेशन बाट उपशाखा सभापतिमा भिम बहादुर वली को नेतृत्वमा ११ सदसिय समिति सर्वसम्मत गठन भएको निबर्तमान सभापति कमल खड्काले जानकारी दिए ।