• एउटै दृष्टि, भिन्न कोण
  • Search

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौ २०७९ कार्तिक १९ गते शनिवार

काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ । रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस