• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पा गंगादेवका केसी भारतको उत्तरा खण्ड बाट बेपत्ता

रोल्पा २०८० जेष्ठ ५ गते शुक्रवार

रोल्पा गंगादेव गाउँपालिका वडा न. ५ का मोहन केसी भारतको उत्तरा खण्ड डेरादुन बाट बेपत्ता भएका छन् ।

खर्कबहादुर खत्री र विर्मा खत्रीका छोरा २३ बर्षिय मोहन केसी हिजो (बिहिवार) बेलुकी ५ बजे देखी केही भिडियोहरु पोष्ट गरेर बेपत्ता भएको झुपलाल वलीले जानकारी दिए ।

रोजगारीका लागि वैशाख महिनामा भारतको यामुर्ति भन्ने ठाउमा गएको उनी घर फ्रकिने क्रममा डेरादुनबाट बेपत्ता भएका हुन । हिजो बेलुकी ५ बजेसम्म आफन्तको सम्पर्कमा आएको तर एक्कासी सम्पर्क बिहिन भएको मोहनका भाई झुपलाल ओलीले जानकारी दिए ।

केसीलाई देख्ने भेट्नेले ९८४५८४८८२० वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस