• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाका स्थानीय तहलाई झण्डै ३ अर्व अनुदान, कुन स्थानीय तहलाई कति ?

रोल्पा २०८० जेष्ठ १६ गते मङ्गलवार

संघीय सरकारले रोल्पाका सबै स्थानिय तहलाई २ अर्ब ७१ करोड ७८ लाख बजेट अनुदान दिएको छ ।

अनुदान आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दै धेरै रोल्पा नगरपालिका र सबै भन्दा कम
थवाङ गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही बजेट छुट्याएको हो ।

कुन स्थानीय तहलाई कति बजेट ?

प्रतिक्रिया दिनुहोस