काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्ने सहमती भएको संकेत गरेका छन ।
उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन ्। प्राईम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डलेयस्तो ‘सहमति भएको खुलासा गरेका हुन ।
२०८३ बैशाख ९ गते बुधवार

