म्याग्दी । धौलागिरि गाउँपालिकाका स्थानीय कलिलै उमेरमा आमा बन्न बाध्य छन् ।
किशोरीमै आमा बनेकाहरु गाउँपालिकाले वितरण गरेको कुखुराका चल्ला लिन बच्चालाई बोकेरे खिवाङस्थित गाउँपालिकामा पुग्ने गर्छन् ।