• मुख्य समाचार
  • Search
मुख्य समाचार

छोराले गरे बाबुको हत्या

२०७६ जेष्ठ ९ गते बिहिवार

पूर्वी रुकुममा आफ्नै छोराले बाबुको खुकुरीले गर्धन रेटेर विभत्स हत्या गरेका छन । जिल्लाको भूमे गाउँपालिका–७ दुनावका २० वर्षीय छोरा विराट विकले ४१ वर्षीय बाबु रमान कामीको हत्या गरेका हुन । पूर्वी रुकुमका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक विरबहादुर सुनारले घरयासी विवादका कारण छोराले