२०८३ बैशाख ६ गते आइतवार
नेपालको संविधान २०७२ को प्रस्तावनाले देशलाई ‘समाजवाद उन्मुख‘ राज्य भनेर परिभाषित गरेको छ। तर, काठमाडौंका सडकदेखि गाउँका पाखासम्म नियाल्दा हामी कस्तो समाजवादको अभ्यास गरिरहेका छौँ ? भन्ने प्रश्न उठ्ने गरेको छ । के यो बी.पी. कोइरालाले परिकल्पना गरेको ‘लोकतान्त्रिक समाजवाद’ हो वा कम्युनिष्टहरूले रटान लगाउने