२०८३ बैशाख १६ गते बुधवार
तुलसीपुर उपमहानगरपालिकामा १९४८ मत गन्दासम्म नेकपा एमालेका उम्मेदवार फेरि अगाडि गएका छन् । पछिल्लो परिनाम अनुसार एमालेका मेयरका उम्मेदवार टीकाराम खड्का र उपमेयर पदकी उम्मेदवार श्यानी चौधरीले अग्रता लिएका छन् । १९४८ मत गणना हुँदा एमाले मेयर पदका उम्मेदवार खड्काले ८५० र उपमेयर चौधरीले ८७१