• एउटै दृष्टि, भिन्न कोण
  • Search

अपडेट: गंगादेव २ मा ४ सय मत गणना हुँदा कसले कति मत पाए ? [सुचीसहित]

रोल्पा २०७९ बैशाख ३१ गते शनिवार

रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । अहिले बेलिका ७:३० बजेसम्ममा गंगादेव २ नम्बर वडाको जम्मा ४ सय मत गणना भएको छ ।

जसमध्ये वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उमेद्वारले ११० मत प्राप्त गर्दा स्वतन्त्र उमेद्वारले १०० मतका साथ पछ्याइ रहेका छन ।

त्यस्तै नेकपा( (माओवादी केन्द्र)का उमेद्वारले ७७ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन भने नेकपा एमालेका उमेद्वारले ७५ मत प्राप्त गरि चौथो स्थानमा रहेका छन ।

गंगादेव २ मा ४ सय मत गन्दा गाउपालिकामा कसको कति ? यस्तो छ परिणाम ?

हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): ९५

अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): १०४

रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : ७५

निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): ६१

वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र): ६६

नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): ९६

चुडामणि वली ‘आदर्श’, अध्यक्ष (स्वतन्त्र उम्मेदवार): १३२

शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): ९४

अहिले सम्म गंगादेवमा २ वटा वडाको मत गणना सकिएको छ जसमा वडा नम्बर १ र ७मा नेपाली कांगेसका उमेद्वार विजयी भएका छन ।

गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस