• एउटै दृष्टि, भिन्न कोण
  • Search

जनबादी गायक नविन खड्काको म त नेकपा गित छिट्टै बजारमा आउने ।

काठमाडौ २०७७ पुष २४ गते शुक्रवार

जनबादी गायक नविन खड्काको म त नेकपा गित छिट्टै बजारमा आउने भएको छ। जनबादी कलाकार नविन खड्का र स्मिता दाहालको स्वरमा म त नेपाल कम्यूनिष्ट पार्टी गित बजारमा भएकव हो ।

गायक नविन खड्काले उज्यालो टाइम्स सङ टेलिफोन संबाद गर्दै नेपाल कम्यूष्ट पार्टी भित्रको बिवादको बिचमा मत नेकपा गित छिट्टै बजारमा ल्याउने बताए । उनका अनुसार आधिकारीक नेकपाको चुनावी गित समेत बन्ने छ ।

नविन खड्का यूवा सङका केन्दिय सदस्य समेत हुन । उनि अहिले प्रचण्ड – माधव समुहमा खुलेर लागेका छन । उनले प्रचारकोलागि कभर डिजाइन समेत सार्बजानिक गरेका छन ।

प्रतिक्रिया दिनुहोस