• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव गाउपालिका रोल्पामा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता कसको कति मत ? [सुचीसहित]

रोल्पा २०७९ बैशाख ३१ गते शनिवार

रोल्पाको गंगादेव गाउपालिका रोल्पाको मत गणना जारी रहेको छ । अहिले सम्म २ ओटा वडाको मत गणना सकिएको छ । सकिएको २ ओटै वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने अहिले अन्य २ वटा वडामा गणना जारीरहेको छ ।

गाउपालिकामा २८०० मत गणना हुदा सम्म नेपाली कांग्रेसका उमेद्वार हरि बहादुर पुनले अग्रता लिएका थिए भने ३००० मत गणना हुदा एमालेका उमेद्वार रोशन कुमार वली झिनो मतान्तरले अग्रता लिएका छन ।

अध्यक्ष

हरि बहादुर पुन (नेपाली काङ्ग्रेस ) : १०२०

रोशन कुमार वली (एमाले) : १०२६

वीर बहादुर केसी -गठबन्धन (माओवादी/समाजवादी) : ६३९

चुडामणी वली (स्वतन्त्र) : २४४

प्रतिक्रिया दिनुहोस