- निर्मल शर्मा
सिनेमाको ब्यापार देशभर ६/७ लाख पनी हुन्न, कलाकारहरुको पारश्रमिक चाँही यति लाख र उति लाख भनेको सुन्दा टुँडीखेलको बिचमा बसेर खित्का छोडेर हाँस्नै मन लाग्ने।
मुख्य पैसा लगानी गर्नेलाई खलाँसी बनाएर, बाँकी चाँही ड्राईभर अनि साउजी याँहा।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

