२०८३ मङ्सिर ५ गते शुक्रवार
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिती दाङले आज जिल्लाको लमही नगरपालिकामा यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ। जिल्लामा आवतजावत गर्ने लामोदुरीका सवारीसाधनलाई रोकेर यात्रुसंग भाडादर सोधपुछ गरि चर्को भाडा असुली भए नभएको विषयमा जानकारी लिइएको युवा