२०८३ मङ्सिर ५ गते शुक्रवार
दाङ तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय प्रेम परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार परियारलाई