२०८३ मङ्सिर ५ गते शुक्रवार
रुकुम बाँफिकाेट गाउँपालिका वडा नम्बर पाँच निवासी अमृता केसी र उहाँका श्रीमान खर बहादुर केसीको काेराेनाले जेठ २ र ४ गते निधन भयो ।रुकुम पश्चिमकाे सल्ले अस्पतालमा दुई दिनको फरकमा आमा बाबाको निधन हुदा ३२ वर्षकी कान्छी छाेरी देवि केसी भने काठमाडौँ मै थिइन ।लामाे